• बाहुनडाँगी । जेसीज महाधिवेशन आउन २ दिन बाँकी रहँदासम्मा १२ सयले बैङिक रजिष्ट्रेशन गरेका छन् । जनकपुर जेसीजको आथित्यतामा यहि शनिवारबाट सुरु हुने महाधिवेशनका लागि बुधवारसाँझसम्मा १ सय २ वटा शाखाका १२ सयले रजिष्ट्रेशन गरेका महाधिवेशन निर्देशक सन्तोष शाहले बताउनु भयो ।
    यस अघि पुष १ गतेसम्म बैकिङ रजिष्ट्रेशन बन्द गरिने भनिएता पनि विभिन्न शाखाहरुको विशेष आग्रहका कारण थप ३ दिन म्याथ थपिएको आवास व्यवस्थापन समितिका संयोजक शंकर शाहले बताउनु भयो । उहाँका अनुसार उक्त दिनदिनमा ३ सय भन्दा बढीले रजिष्ट्रेशन गराएका थिए । रजिष्ट्रेशन भएका शाखाहरुलाई बस्ने होटल र कोठा नम्बरको व्यवस्था मिलाइसकिएको आथित्यता शाखा जनकपुर जेसीजका महासचिव तुलसी पञ्जियारले बताउनु भयो । अब सहभागि शाखाहरुले जनकपुरमै रजिष्ट्रेशन गराउनु पर्ने उप निर्देशक मनिष रमन शाहले बताउनु भयो ।
    महाधिवेशनका लागि अन्य कामहरु अन्तिम चरणमा पुगेको र अब फिनिसिङतर्फ लागेको शाखाका निवर्तमान अध्यक्ष सुदिप कोइरालाले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…