झापा । नेपाल विद्यार्थी संघ झापाको सभापतिमा भद्रपुर स्थीत मेचि वहुमुखी क्याम्सका स्ववियु सभापति भुवन वुढाथोकी आगामी दुई वर्षका लागि चयन भएका छन ।
झापाको विर्तामोड मा विहीबार भएको संघको १२ औ अधिवेसन वाट वुढाथोकी सभापति पदमा सर्वसम्मत चयन भएका हुन । यस्तै उप सभापतिमा निरोज दुलाल चयन भए । झापाका तरुण नेता मनोज खुलाल कार्कीले दिएको जानकारी अनुसार सचिवमा विनोद चापागाई, सहसचिवमा प्रकास खत्रि र कोषाध्यक्षमा सृजना भण्डारी चयन भएका छन ।
यस्तै सदस्यहरुमा कौसल उप्रेति, सुहाङ्गमा नेम्वाङ्ग, सृजना वुढाथोकी, प्रदिप सिवाकोटी, चेतन दर्नाल, विकास अधिकारी,मणी लिम्वु, लोकेन्द्र थपलिया, सुरज अधिकारी, ममता वुढाथोकी, सरोज खतिवडा, शंकरदेव वन, सुरज घिमिरे, वसन्त आचार्य र मिराज पोख्रेल चयन भएका छन ।