• दीप खादी लिम्बु

    डीसेम्बर-२९ क्वालालम्पुर,

    मोरङ्ग निर्बाचन क्षेत्र नम्बर-१ क, बाट निर्बाचित प्रदेश सभाका सामसद कुल प्रसाद साम्बा (क.कुशल) ७ दिने निजि भ्रमणको क्रममा मलेशिया आइपुग्नु भएको छ।सामसद लिम्बू सहित भ्रमण टोलिमा धनकुटा नगरपालिका का मेयर चिन्तम तामाङ वडा अध्यक्ष सन्दिप रायमाझी सिङ्गापुरको ३ दिने अनौपचारिक भ्रमण सकेर मलेशिया आइपुगेका हुन। भ्रमण टोलिहरु लाई नेपाल आदिबाशी महासघ मलेशिया,तामाङ समाज मलेशिया र पुर्ब नेकपा माओबादी केन्द्र सम्बद्ध बिदेश बिभाग नेपाली जनप्रगतिसिल मञ्च मलेशियाले एक भेटघाट कार्यक्रमको आयोजना गरि सङ्युक रुपमा स्वागत गरेको थियो। बिकसित मुलुकहरुको रास्ट्र बिकासमा तिब्र रुपले अगाडि बडिरहदा आफुहरु लाई पनि बिकास र समृद्धि बारे चासो लागेर बिकासको मुल सुत्रधार लाई अबलोकन गर्न निजि खर्चमा भ्रमण आएको एक औपचारिक कार्यक्रममा सामसद लिम्बुले जानकारी दिनु भयो। मलेशिया र सिङ्गापुर ले देश बिकास र समृद्धिमा धेरै दसक अगाडि फड्को मारिसकेको छ।नेपाल लाई यी दुई देश जस्तै बनाउन त नसकौला तर नेपाली जन्ताले चाहेका र नेपाल लाई सबैको साझा नेपाल बनाउन यो भ्रमणले केही पाठ सिकाएको छ।धनकुटाका मेयर थपे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…