• तपाइको कुन अंग ख़राब छ जती उपचार गरे पनी ठिक भएन भने रोग पत्त लागेन भने सवै प्रकारको उपचारबाट हारिसक्नु भएको छ भने अन्तिम यौटा उपाय गर्नुस ---------

    माँता देवीको ५१ सक्तिपिठ छ ति ५१ सक्ति पिठमा कुन पिठमा माताको शरिरको कुन अंग कहाँ खसेर सक्ति पिठ वनेकोछ र तपाइको शरिरको कुन अंगमा समस्या छ कुन अंग ख़राब छ र रोगी छ ।

    माताको तै सक्ती पिठमा गएर निष्ठा र विस्वासका साथ दर्सन र पुजा गरेर आफ्नो अभिष्ट माता समक्ष राख्नुस जसरी यौटा वालकले बजारमा आफुलाइ मनपरेको समान पाउन पहिले आमा संग अनुरोध गर्छ पाएन भने झगडा गर्छ खुट्टा बजारे उफ्न्न्छ र पनी पाएन भने सडकमै लडी बुडी गर्छ रअन्त्तत आमाको केही लाग्दैन आमाले दिनै पर्छ आख़िर आमा हो तपाइ पनी तेसै गर्नुस माताको अगाडी रुनुस कराउनुस लड़ी बुडी गर्नुस

    तपाइको कुरा माताले सुन्नै पर्छ र सुन्नु हुन्छ जय माँ दुर्गा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…