•  

    कादर खान अन्तिम पटक २०१५ मा दिमाग का दहीमा देखिएका थिए।
    ४३ बर्षको उन्को फिल्मी क्यारियरमा ३०० चलचित्रमा काम गरेका थिए।
    २५० चलचित्रमा डाईलग लेखेका थिए।

    बलीवुड-कमेडियन तथा वलिउड एक्टर कादर खान क्रिटिकल कंडीशनमा हस्पिटलमा भर्ति भएका छन।सुप्रान्यूक्लीयर पाल्सी डिसऑर्डर को कारण दिमागबाट संचालित हुने सम्पुर्ण गतिविधि प्रभावित भएको जनाईएको छ।

    ईंटरटेण्टमेण्ट वेबसाईट स्पाटबायका अनुसार यो जानाकारी उन्का पुत्र सरफराज खानले दिएका हुन।खबरका अनुसार उनि कहिले होशमा आंउछन तर धेरै बेर उनि होशमा रहन सक्दैनन।कादर खानको बोली पनि बन्द भईसकेको छ ।रिपोर्टका अनुसार उन्मा निमोनियाको लक्षण पनि देखिएको छ ।

    उन्का पुत्र सरफराज खानले आफ्नो पिता हष्पिटलमा भर्ति भएको र मृत्युको खबर झुटो अफबाह फैलाईको हो भनेका छन ।टाईम्स अफ ईण्डियाका अनुसार उन्का पुत्र सरफराजले मृत्यको झुटो खबर भएको बताएका छन ।

    https://timesofindia.indiatimes.com/entertainment/hindi/bollywood/news/kader-khan-is-in-hospital-son-dismisses-death-rumours/articleshow/67316477.cm

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…