मोरङ । म महाराजगंज को कलेजमा डा। वन्न विध्यार्थि थिए ३३ सालको कुरा हो वि पी राष्ट्रिय एकता तथा मेल मिलाप को नीति लिएर नेपाल प्रवेस गर्दा वहाको स्वगत गर्न उपस्थित भएकोमा तत्कालिन प्रशासन वाट हामिलाइ स्वागत गर्नवाट रोक्यो उल्टै मण्डले ले हाम्रो छुरी चक्कु र लाठीवाट स्वागत गरे त्यती खेर शैलजा को हदै सम्म निकृष्ट तरवरवाट वेइज्जत सम्म गरे।
केन्द्रीय समितीको परिपत्र अनुसार नेपालको ७७ वटै जिल्लामा राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाउने कार्यक्रम मा केन्द्रीय प्रतिनिधी भएर आउनु भएका केन्द्रीय सह महामन्त्री प्रकांश शरण महत ले उक्त कुरा मोरंग काग्रेस ले राखेको राष्ट्र्यि एकता तथा मेलमिलाप दिवसको अवसरमा वताउनु भएको हो ।
राजा राष्ट्र वादी हुन सक्छ यो कुरामा हामी संगै उभिन सक्ंछौ तर राष्ट्र र लोकतन्त्रमा धृठ भएको अवस्था को सन्दर्भ राजाको र मेरे गर्दन जोडिएको कुरा वि पी ले भन्नु भंएको हो भन्दै सहमहामन्रिमहतलेघघसालकोमेलमिलापले ले जनमत संग्रह आयो र त्यस्कै पृष्ठ भुमी वाट ४६ साल को आन्दोलन भएको हो यो वि पी कै राष्ट्र्यी मेलमिलापको नितीको नतिजाको परिणाम हो अहिलेको सरकार राष्टियता को ढोंग गर्दै लोकतन्त्र लाइ संकुचन गर्दै गएको छ ओली ले राष्ट्रियताको साँचों प्रद्रर्शन गरेको छैन मनमौजी गर्ने लाइसेन्स नै ठानेको छ यो सरकारको अव स्थानिय निकाय हुदै प्रदेस र केन्द्र सम्म एक भएर संगठित भएर विरोध मा उत्रनु पर्छ ।
महासमीति को वैठक को उपलव्धी मा केही संसय केही विस्वास उठिरहेको सन्दर्भ अव पुराना कुरा विर्सेर एक भएर अगाडि बड्नु पर्ने तथ्य नै महासमीतिको उपलब्धी हो । अव हामि भित्रकै साथिहरुको एक अर्काको विरोध गर्ने , कांग्रेसकै नकारात्मक कुरा गर्नै शैलि त्याग्नु पर्छ अव काग्रेस एक भैसकेको हुदा जनतामा त्यही सन्देस पुर्याउदै हामिले गरेका काम , प्रगती र हाम्रो नीतिको प्रचार मा जु्ट्दै प्रचार गरे पुन हामी प्रथम पाटी वन्छौ सहमहामन्त्री महत भनाइ थियो ।
मोरंग काग्रेस सभापति डिग वहादुर लिम्वु ले नेपाल का ७७ वटै जिल्ला का सभापतीहरुले संयुक्त राय दिंएका छौ त्यो महासमीति मा समेटिएन तर सभापती शेर वहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल ले त्यो सुझावलाइ समेटने कुरा वताउनु भएको छ यदी त्यस्तो हुन सकेन भने जस्ले हाम्रो एजन्डा सम्बोधन गर्छ उसैलाइ नेता मान्छौ भन्दै सहमहामन्री प्रकाश शरण महत लाइ यो कुरालाइ गम्भिर रुपमा लिन अनुरोध गर्नु भयो ।
मोरंग काग्रेसको उक्त कार्यक्रममा संजय थापा , महेन्द्र सुवेदी , यदुविस्ट , दिलिप सापकोटा , केदार कार्की , इन्दिरा कार्की लगायतवाट सम्वोधन भएको थियो।