तन्त्र
ओम आचार्य
तन्त्र के हो यस्को सैधान्तिक व्याख्या लामो हुन्छ
व्यावहारिक र प्रयोगवादी
अर्थमा भन्नेहो भने शिवजी आफ्नो जट्टाको रौ उखालेर भुइमा पछार्दा
वलभद्र प्रकट हुनु नै तन्त्र हो
महाभारतको लड़ाइमा
कृष्णले सु्र्य हत्केलाले छोप्नु नै तन्त्र हो
भगिरथ ऋषि ले माता गंगाजीलाइ
शिवजीको जट्टबाट निकालेर आफ्नो पछी पछी
ल्याउनु नै तन्त्र हो
दुर्वासा ऋषि ले कुन्तिलाइ
लैउ सु्र्य भोग भनेर कर्ण जन्मनु नै तन्त्र हो
यस्ता थुप्रै उदाहरण छन
हामी तन्त्र संग नजिक छौ
जन्मे देखी मृत्यु सम्म
हामिले जानेर होस या नजानेर
तन्त्र गरिरहेकै छौ
आमाले भर्खर जन्मेको शीशुलाई लिएर
घर देखी बाहिर निस्कनु पर्दा
निधारमा कालो टिका लगाउनु
पैतालाको धुलोको टिका निधारमा लगाउनु
के यो तन्त्र हैन?
घर घरमा हामी सवैले
तन्त्र साधना गर्नु पर्छ
गुरु दीक्षाबाट यो क्षेत्रमा प्रवेश गर्न सकिन्छ
दुर्गा सप्तसती वेजोड तान्त्रिक ग्रन्थ हो
यस्मा भएका ७०० स्लोक ( मन्त्र )
सवै तान्त्रिक मन्त्र हुन
यो पढ़न र साधना गर्न
गुरु दीक्षा लिइरहनु पर्दैन
स्सकृत आउदैन
सुध्द उच्चारण गर्न सकिन्दैन भनेर डराउनु पर्दैन
भर्खर तोते वोल्ने वालकको तोते वोली
कसल्लाइ मन पर्दैन
वालकको तोतेमा को तोते वोल्दैन
हामीलाइ तै तोते मन पर्छ
र बिस्तारै हामी
वालकलाइ सिकाउदै जान्छौ
तैस्तै
माता दुर्गालाइ हाम्रो तोते नै मनपर्छ
र हाम्रो तोते वोलिमा
माता दुर्गा पनी प्रसन्न हुनुहुन्छ
र विस्तारै हामीलाइ
पारंगत वनाउनु हुन्छ
दुर्गा सप्तसती पढौ र
आफ्नो अभिष्ट पुरा गरौ
२०१९ नव वर्षको
सवैमा मेरो सुभकामना
जय माँ दुर्गा