• इलाम ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनि)को प्रदेश नम्बर १ को सम्मेलन आयोजक समिति गठन भएको छ । फोनिजको कार्यविधि अनुसार प्रदेशको इन्जार्जको संयोजकत्वमा जिल्ला अध्यक्षहरु सदस्य रहने गरी पहिलो सम्मेलन आयोजक समिति हुने व्यवस्था छ । आज (मंगलबार) सोही कार्यविधि अनुसार इन्चाार्ज दिपिन राईको संयोजकत्वमा प्रदेश १ को पहिलो सम्मेलन आयोजक समिति गठन भएको हो । किराती समुदायको धार्मिक केन्द्रको रुपमा रहेको माङ्सेवुङ्ग गाउँपालिका ५ स्थित लारुम्बामा भएको आदिवासी जनजातिहरुको भेलाले सम्मेलन तयारी समिति गठन भएको हो ।

    फोनिजको संघीय सचिव कमन देवान, गाउँपाकिाल उपप्रमुख सुनिता सुब्बा, ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई, आत्मनन्द सेइङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख आङबुहाङ अवोद अविरल लगायतले शुभकामना व्यक्त गरेका थिए । विधानको कार्यविधि अनुसार प्रदेशभरका जिल्ला अध्यक्षहरु दिनेश सुब्बा(मोरङ) राम योङहाङ(इलाम) सन्तवीर लामा(धनकुटा), दिनेश लिङ्खिम (ताप्लेजुङ्ग) टिआर सेनेहाङ(तेह्रथुम), गणेश साम्पाङ (पाँचथर) विशाल नेम्वाङ्ग (झापा) धिरेन्द्र चौधरी (सुनसरी), राजन राई (भोजपुर) शुभराज राई(उदयपुर) कुम्भराज राई(ओखलढुङ्ग), नवीन गुरुङ(संखुवासभा)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…