• -------------         

    ओम आचार्य

    तपाइ आफ्नो कुन्डली हेर्नुस कहीं कतै सनी र सुर्य त संगै छैनन यौटै घरमा त वसेका छैन छन भने

    थाहा पाइरहनुस

    सुर्य र सनी पिता पुत्र हुन उनिहरुको योग युती 

    अत्यन्त विलक्षण हुन्छ

    यस्ले पुनर्जन्म को सत्रुता भएको पिस्टी गर्छ 

    यस योग ले पिताको यस मान र प्रतिस्ठामा पद पतन पनी गराउछ

    आफु भन्दा माथिकोमानिसहरुमा विवाद

    स्थाइ समप्तीको नास ऋण लामो ऋण मतिभ्रम 

    पलायन दन्ड र आत्महत्या जस्तो भयंकर लक्षण देखा परछ

    यदी पिता लाइ केही भएन पिता सुरक्षित रहेको अवस्थामा पुत्रलाइ कस्ट हुन्छ 

    पलायन उधोग हिन अकाल मरण 

    पिता पुत्र आजिवन मनोमालिन्य रहन्छन 

    धनको कमी रहन्छ 

    पारिवारिक कलह रहन्छ 

     ऋण कारावास

    संचित धन नस्ट हुन्छ

    पिता माताको मृत्यु पछी भग्योदय हुने भएकोले

    अशुभ योगमा पर्छ

    कुन कुन घरमा यो योग हुदा के हुन्छ

    -----------------------------------

    लग्नमा यो योग भएको अवस्थामा जिवन अपूर्ण 

    अभाव अभावमै वित्छ 

    मेस मिथुन देखी अतिरिक्त रासीमा सिक्षा अपूर्ण 

    द्विविवहा दुर्गती सामाजिक तिरस्कार संन्तती क्षती  चिन्ता अभिमान कार्यविरोध दुर्गती हुन्छ

     अन्य शुभ योग छ भने

    यस मान र प्रभाव वडछ 

    वकिल डॉक्टर हुन्छन 

    भाग्योदय ३६ वर्ष पछी हुन्छ 

            

    कुन्डलिको विसयमा परामर्श को लागी 

    सम्पर्क राख्न सक्नु हुन्छ 9842023435

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…