• मोरङ २० पुस । नेपाल मगर विद्यार्थी संघ मोरङको अध्यक्षमा टिका लामिछाने मगर निर्वाचित भएका छन् । शुक्रवार लेटाङस्थित नेपाल मगर बौद्ध गुम्बामा आयोजित मगर विद्यार्थीहरुको भेलाले टिकालाई अध्यक्षमा सर्वस्म्वत चयन गरेको हो । संघको उपाध्यक्षमा अबिनास थापा मगर, सचिव सञ्जय आले मगर, सहसचिव प्रनिसा सूर्य मगर र कोषाध्यक्षमा जानुका दर्लामी मगर चयन भएका छन् । सदस्यहरुमा भुवन पिठाकोटे मगर, सुस्मिता पिठाकोटे मगर, टिका मगर, दनिट मगर, कामना थापा मगर, भुवन आले मगर, सुबिन आले मगर, सुरज राना मगर, अञ्जली राना मगर र सिसम आले मगर चयन भएका छन् ।
    नेपाल मगर विद्यार्थी संघका केन्द्रीय भाषिक उपाध्यक्ष मनिष सूर्य मगरको प्रमुख आतिथ्यता तथा टिका लामिछाने मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ मोरङका अध्यक्ष शम्भु राना मगर, नेपाल मगर संघ लेटाङका सचिव रेवत सूर्य मगर, नेपाल मगर युवा संघ मोरङका सचिव डिबी मगर, नेपाल मगर संघ सुन्दर हरैचाका सचिव डम्बर मगर, नेपाल मगर संघ कानेपोखरीका उपाध्यक्ष देउन सिञ्जाली मगरलगायतले शुभकामना दिएका थिए ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…