• नरेन्द्र रिमाल
    पाँचथर पुष २०। फाल्गुनन्द गोल्डकपको १० औ संसकरणबाट फिदिम स्पोटिङ क्लब र एनएमबि बैङक फिदिम साखा बिच एक बर्षे सम्झौता भएको छ । अवका मितिबाट फिदिम स्पोटिङ क्लबले खेल्ने खेलहरुमा एनएमबि फिदिम स्पोटिङ क्लबको नाममा खेल्ने गरि दुई पक्षबिच सम्झौता भएको हो ।
    एनएमबि बैङकको तर्फबाट साखा प्रमुख रचना पराजुलि र फिदिम स्पोटिङ क्लबको तर्फबाट अध्यक्ष बिमल श्रेस्ठबिच पत्रकार सम्मेलन गरि सम्झौता भएको जानकारि गराइएको हो । बैङकको तर्फबाट क्लबलाई ४२ थान जर्सी र खेलकुद समाग्री गरि ५२ हजार ५०० बराबरको सहयोग गरेको साखा प्रमुख पराजुलिले जानकारि गराउनुभयो ।
    निरन्तर एनएमबि बैङक नेपालको उत्कृस्ट बैङक हुन सफल रहेको जानकारि गराउँदै बैङकले सामाजक कार्यमा संधै सहकार्य गर्ने भन्दै आगामि दिनमा पनि बिभिन्न पक्षसंग सहकार्य गर्दै जाने पराजुलिले जानकारि दिनुभयो । बैङले यसअघि पनि सामाजिक उक्तरदाइत्व अन्तर्रगत बिभिन्न कार्य गर्दै आइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…