• झापा । नेपाल मगर विद्यार्थी संघका मेची बहुमुखी क्याम्पस यकाय समिति गठन गरिएको छ । बुधवार सम्पन्न मगर विद्यार्थीहरुको भेलाले प्रवेश थापा मगरको अध्यक्षतामा मेची क्याम्पस इकाय समिति गठन गरिएको हो । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय भाषिक उपाध्यक्ष मनिष सूर्य मगरको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।
    समितिको उपाध्यक्षमा आकाश राना मगर, सचिवमा मुकेश मगर, सहसचिवमा अस्मिता मगर, कोषाध्यक्षमा अनिमा राना मगर चयन भएका छन् । सदस्यहरुमा कुमार सारु मगर, सुरज मगर, महेश मगर, तुलसा मगर, राज समाल मगर र अर्जुन आले मगर चयन भएका मगर विद्यार्थी संघका केन्द्रीय भाषिक उपाध्यक्ष मनिष सूर्य मगरले बताउनु भयो ।उक्त कार्यक्रममा नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सचिव सुमना मगर, मेची क्याम्पसका स्ववियु सभापति भुवन बुढाथोकीलगायतको सहभागिता रहेको थियो । उ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…