• बाहुनडाँगी । लम्की जेसीजको १९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष रामबहादुर बोगटीले वर्ष २०१९ का अध्यक्ष मोहन ढुङ्गानालाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै आफ्नो कार्यकाल सुम्पिएका थिए । साथै वर्ष २०१८ का अध्यक्ष बोगटीले २०१९ का नवनिर्वाचित अध्यक्ष ढुङ्गानालाई सथि ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले विभिन्न पदमा मनोनित गरेका थिए । जस अन्तरगत महासचिवमा बबिता न्यौपाने, कोषाध्यक्षमा रामबहादुर चलाउने र कानुनी सल्लाहकारमा ललित देउवा रहेका छन् । यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा नेत्र न्यौपाने र घनश्याम डाँगी, उपाध्यक्षहरुमा चक्र उपाध्यय, देवान न्यौपाने, तिर्थ थापा र अनिता न्यौपाने निर्वाचित भएका थिए । निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई अध्यक्ष ढुङ्गानाले सामुहिक सपथ ग्रहण गराएका थिए ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रमुख आथित्यता तथा शाखा अध्यक्ष रामबहादुर बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निरुपित कार्यकारीणी राष्ट्रिय उपाध्यक्ष श्याम सुन्दर पौडेल ९मिलन०, निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर रुकमणि सिग्देललगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…