• बाहुनडाँगी । धनगढी जुनियर जेसीजको अध्यक्षमा सन्तोष पन्त निर्वाचित भएका छन् । जुनियर जेसीजको शनिवार सम्पन्न चौथो साधारणसभा तथा पदस्थापन कार्यक्रमबाट पन्तलाई वर्ष २०१९ को जिम्मेवारी प्रदान गरिएको हो ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा देवराज अवस्थी र प्रतिक जोशी, महासचिवमा सुमन ढकाल, कोषाध्यक्षमा गोपाल जोशी उपाध्यक्षहरुमा दिपेश ओझा, रञ्जना पन्त, ज्ञानेन्द्र भट्ट, कुबेर महरा, तालिम संयोजकमा महेश मेहेता, सम्पादकमा निराजनराज जोशी, शाखा, थिम डाइरेक्टरमा पुष्प शर्मा, जनसम्पर्क अधिकारीमा पियुस जैन, कार्यक्रम संयोजकमा अबि विष्ट,, सँस्कृतिक संयोजकमा प्रेन्सा उप्रेती, सह सचिवमा आकांक्षा विष्ट, सदस्यता बृद्धि संयोजक पियुस बम गरी १९ जनाको कार्य समिति चयन गरिएको छ । शाखाका वर्ष २०१८ का अध्यक्ष सन्तोष जोसीले वर्ष २०१९ का नव निर्वाचित अध्यक्ष सन्तोष पन्तलाई सपथ ग्रहण गहण गराएका थिए ।
    जुनियर शाखाका अध्यक्ष सन्तोष जोसीको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिनेश बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मातृ शाखा धनगढी जेसीजका अध्यक्ष नरेन्द्र अवस्थीलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…