• काठमाण्डौ । मोडल रोजि श्रेष्ठलाई सुकुदेवले भगाए पछि पत्रकार भोला अधिकारीको विजोग भएको छ । रियल लाइफमा नभएर एउटा गीतको म्युजिक भिडियोमा रहेको छ । गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । ‘म त मरेको मान्छे ’ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका हुन् । धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरी अर्को ‘म त मरेको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    बासुदेव घिमिरेको शब्द,भोला अधिकारी स्वयम्”को,संगीत रहेको गीतमा,रबिन अधिकारी”को आवाज रहेको छ भने,उक्त गीतलाई संगीत संयोजन केबी भण्डारीले गरेका छन् । गीतको भिडियोमा निर्देशन सोनु कुमार,छायांकन जनकराज अधिकारी ,भिडियो सम्पादन राज कार्कीको रहेको छ ।

    भिडियोमा कुशल कलाकार तथा पत्रकार भोला अधिकारी,सुकदेव घिमिरे ,रोजी श्रेष्ठ”को अति मार्मिक अभिनय देख्न पाईन्छ ्रगीतको भिडियोलाई जेशिका इन्टरटेन्टमेन्ट प्रालीले पोष्ट प्रोडक्सन गरेको छ भने, गीतको भिडियोलाई बुढासुब्बा डिजिटल”को अफिसियल यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

    (भिडियो सहित )
    https://www.youtube.com/watch?v=ot1IXy4FBJw

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…