• पछिल्लो समय नेपाली लोकगीत संगीतको बजार फराकिलो हुँदै गहिरहेको छ । अन्य गीतसंगीत को तुलनामा लोक गीत सुन्न हेर्न रुचाउँने दर्शन श्रोता देश तथा बिदेशमा प्रसस्तै छ्न् । सुन्दा आनंद सरल र सहज सिर्जना नेपाली हरुको जनजिवन मा घटेकै विषयबस्तु टिपेर तयार गरिने लोक दोहोरी अत्यन्तै लोकप्रिय बिधा पनि हो ।
    एक दिनमै कैयौं गीतहरू म्युजिक भिडियो हरु सार्बजनिक भैरहने लोक सांगीतिक बजारमा भर्खरै मात्र आरति मिडियाको प्रस्तुतिमा युदिन न्यौपाने को नयाँ गीत जोगी सार्बजनिक भएको छ । बिगत लामो समयदेखि लोकसंगीत मा आबद्ध रहेका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को आवाज मा रहेको गीतमा भाका गायक स्वयं सोनु ले बनाएका छ्न भने किस्ना आचार्य रोशनी को शब्द सिर्जना रहेको छ । प्रेम कै निर्देशन मा तयार भएको गीतको म्युजिक भिडियो मा गोबिन्द बिष्ट को छायांकन र सम्पादन रहेको छ । म्युजिक भिडियो मा युदिन न्यौपाने / सोना केसि र अर्जुन कडेलको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…