• माघ १४ ,पथरी।
    हरियाली सामूदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले वन सम्बन्धि गित निर्माण गरेको छ ।
    गितमा मानव जिवनमा वन सम्पदाको महत्वलाई दर्शाउन खोजिएको छ ।मानव जीवनको लागि अपरिहार्य रहेको वनको बारेमा आम जनमानसलाई सचेतना सम्प्रेषण गर्न एउटा शसक्त माध्यम गित संगित भएको र वन सम्बन्धि प्रयाप्त मात्रामा गितहरु नभएको हुनाले हरियालीले नयाँ सोँचका साथ मा ४० हजार रुपैयाको लगतमा वन सम्बन्धि गित रेकर्ड गरेको वनका अध्यक्ष काबुलबहादुर मगर ले वताए ।
    सो गितमा गयक तथा संगिकार देव गुरुङको संगित गायक अमिर राई र मिलन अमात्यको आवाज तथा रचनाकार गणेश बाछाना राईको शव्द रहेको छ । सो गितको समपुर्ण तयारी पुरा गरि सर्जकहरुले गत पुस २१ शनिवार सो सामुदयिक वनलाई हस्तानतरण गरि सकेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…