• एल पी जाेशीले नेपाली संगितमा आफ्नाे ५ औ दशक पार गरेका छन् । विभिन्न पुरस्कारले पुरस्कृत जाेशीले आफ्ना कालझै गितहरु पस्केर नेपाली गित संगितलाई अतुलनिय टेवा पुय्राएका छन् । माेफ्सलमा बसेर यतिका धेरै प्रगति गर्नु पक्कैनै गाह्राे थियाे हाेला । आफुले सम्पूर्ण जिवन नेपालली गित संगितमा याेगदान गरेपनी नेपाली संगितले आफुलाई केही नगरेकाे र आफ्नै श्रृष्टिकाे पनी जगर्णा गर्न नसकेकाेमा भने चित्त दुखाए । आफ्नाे धेरै गितहरु अरुले चाेरी गरेकाे आराेप भने जाेशीले धेरै अघिदेखी लगाईरहेका छन् पद्धपी याे विषयमा सबै माैन छन् । जिन्दगिकाे यात्रामा आफ्नाे दाम्पतिले साथ छाेडेकाे मा भने धेरैनै भाबुक बने गायक जाेशी । बाँकि भिडीयाेमा

    https://www.youtube.com/watch?time_continue=1&v=SnNGTHTLtog

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…