• रोशन पोखरेल , काठमान्डाँै , माघ १६
    कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधको कञ्चनपुरको महेन्द्र नगरमा भएको आन्दोलनमा गोली लागी भएको घाइते बनेका अर्जुन भण्डाराको अवस्था निकै दयनिय भएको छ । उनी न त बोल्न नै सक्दछन न त केही खाना खान नै सक्छन । निर्मला पन्तको न्यायको लागी लड्दा आफै अन्यायमा पर्दाको पिडा उनको परिवारले भुल्नै नसक्ने भएको सोनिका रोकाया द्धारा सञ्चालित “ द सोनिका सो “ मार्फत सार्वजनिक भएको छ ।
    प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर गम्भिर भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्था हाल सम्म पनी निकै गम्भिर भएको भिडियो बाहिरिएको छ । सामान्य परिवारमा जन्मिएका उनको आर्थिक अवस्था कमजोर भएको सो अन्तवार्तामा बताइएको छ । सरकारी संयन्त्रबाट उनको उपचार गर्नको लागी सरकारले समेत कुनै चासो नदिएको उनकी आमाले बताएकी छन । सरकारी अधिकारीहरुले आफनो छोराको उपचार गर्नको लागी बेबास्ता गरेको उनकी आमाले बताएकी छन । निकै कारुणिक भिडियोमा आफनो सन्तानको उपचारमा सरकारी संयन्त्रबाट पहल नहुदाँ आफु अस्पतालमा भोक भोकै बस्न बाध्य भएको उनले बताइन ।
    हेर्नुहोस भिडियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…