करिब १ बर्ष अघि मात्र सम्बन्धको अन्यत गरेर एकल जीबन बिताइ रहेकी गायिका असाध्यै मिठो आवाजकी धनी गायिका हुन मनिषा पोखरेल । एक छोरा आफैसगँ राख्दै आएकी छिन् , निकै खुसी मुद्रामा प्रस्तुत भएकी मनिषा पोख्ररेल समाजको लागी पनि केहि गर्छु भनेर अगाडी सरेकी छिन् । उनसिगँको बिशेष कुराकानी भिडियोमा ।
https://www.youtube.com/watch?v=mno35dbxZ48&t=2s