ओम आचार्य
मोरङ । नेपाली काग्रेसको १४ औं महाअधिवेशन समयमै हुनुपर्ने भन्दै डा. शेखर कोइरालाले पुर्व सभापतीहरुले महाअधिवेशन एक डेढ़ वर्ष पछी गरेको नजिर दिदै त्यसरी नै अगाडी वड्ने देउवाको भनाइमा असन्तुस्टी राखेका हुन । गलत र विधी विधान को विपरित गएको कुरा मा नजिर मान्दै पुन गल्ती गरे नेपाली काग्रेस झन कमजोर हुदै जाने विचार राख्दै डा . कोइरालाले २०७६ भित्रै पाटीको महाअधिवेशन गरि संगठन सुद्रृढिकरण र कार्यकर्तामा उर्जा दिनु पर्छ भन्नु भयो ।
विराटनगरको एक कार्यक्रममा डा . शेखर कोइरालाले उक्त कुरा राख्दै पाटी को संगठन सुदृढीकरण र उर्जा दिन अग्रसर भएको हुदा सम्पुर्ण कार्यकर्ताहरु ले समयमै पाटीको महाअधिवेशन हुन र गराउन पाटीमा दवाव दिनु पर्ने समेत अनुरोध गरेका छन ।