• ओम आचार्य
    मोरङ । नेपाली काग्रेसको १४ औं महाअधिवेशन समयमै हुनुपर्ने भन्दै डा. शेखर कोइरालाले पुर्व सभापतीहरुले महाअधिवेशन एक डेढ़ वर्ष पछी गरेको नजिर दिदै त्यसरी नै अगाडी वड्ने देउवाको भनाइमा असन्तुस्टी राखेका हुन । गलत र विधी विधान को विपरित गएको कुरा मा नजिर मान्दै पुन गल्ती गरे नेपाली काग्रेस झन कमजोर हुदै जाने विचार राख्दै डा . कोइरालाले २०७६ भित्रै पाटीको महाअधिवेशन गरि संगठन सुद्रृढिकरण र कार्यकर्तामा उर्जा दिनु पर्छ भन्नु भयो ।
    विराटनगरको एक कार्यक्रममा डा . शेखर कोइरालाले उक्त कुरा राख्दै पाटी को संगठन सुदृढीकरण र उर्जा दिन अग्रसर भएको हुदा सम्पुर्ण कार्यकर्ताहरु ले समयमै पाटीको महाअधिवेशन हुन र गराउन पाटीमा दवाव दिनु पर्ने समेत अनुरोध गरेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…