• विराटनगर । ने वि संघ ले अहिले सवारी साधना मा गरेको आगज़नी र तोड़फोड़ लाइ नेपाली काग्रेस का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गलत भएको वताउनु भएको छ । आज विराटनगर वहाकै निवास मा अर्थात कोइराला निवासमा कार्यकर्ता को भेटघाट र ओम आचार्यको जिज्ञासमा उक्त कुरा वताउनु भएको हो ।

    आमसभा विरोध सभा गर्न जिल्ला प्रयासनवाट पुर्व स्विकृती लिनु पर्ने सरकारले कानुन ल्याउन खेजेको आचार्यको प्रस्नमा देउवा नेतृत्ववाट नेपाली काग्रेस अगाडी वडन नसक्ने देख्दै डा. कोइरालाले अहिलेको वर्तमान सरकार को अधिनायकवाद माघ १९ तिर फर्कने संकेत रहेको वताउदै सभा समारोह गर्न जिल्ला प्रशाशनको स्विकृत लिनु पर्ने कानुन ल्याउनु खोज्दै छ यो कानुन नेपाली काग्रेसको आन्दोलनलाइ नै मध्यनजर गरेर ल्याउन खोजेको वताउनु भयो ।

    उक्त भेटघाट मा डा. कोइरालाले नेपाली काग्रेस निंष्ठाको राजनीति गर्ने भएको हुदा यसवाट विचलित नहुन सवैमा आग्रह गर्नु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…