कृष्ण वलीको जस्तै पिडा भएका बुद्धिमान कुवँर अहिले सल्यानबाट काठमाडौ आएका छन् । उनको लागी पनि धेरै नेपालीले सहयोग गरिरहेका छन् । कृष्णको जति बोल्न जान्दैनन् बढो माया लाग्दो शैलीमा बोल्छन् उनी बोलेको सुन्दा यति माया लाग्छनी । सम्पुर्ण नेपलालीले मनबाट सहयोग गरिरहदा सरकारको सहयोग २००० यहाँ भन्दा लाजमर्दो अरु के हुनु ।
https://youtu.be/t_c4ZypYSgw?fbclid=IwAR0maiSeLfxW4gr0GLcEQJWEEaD35WmKYiiZW2ISt2jjtfyWyYqShjSwg3U