• काठमाडौं ।  चैत्र १ गतेलाई प्रदर्शन मिति तोकिएको नेपाली चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ । भिषण राइको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ ।
    फस्टलुकमा नायिका बर्षा शिवाकोटीलाई गाउँले भेषमा प्रस्तुत गरिएको छ । यस्तै माला लिम्बुलाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र बर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरिया युवतीको भूमिकामा देखाइएको छ । चलचित्रको कथा, पटकथा तथा लेखन सन्तोष राई र निर्देशक भीषण राईले गरेका हुन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुन् ।
    चलचित्रमा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राइको लगानी छ । पूर्वी नेपालको कथा र ठेट शब्दलाई यास चलचिलत्रमा उतारिएको कथा÷कार्यकारी निर्माता सन्तोष राईको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…