• विराटनगर माघ २४ , विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज माघ २४ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

     

    विराटनगरमा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा शैक्षिक हड्तालको आव्हान गरेको विज्ञप्तीमा उल्लेख छ । बन्दले आज विराटनगरमा शैक्षिक संस्था बन्द भएका छन् ।

    विहानै कलेज हिडेका विद्यार्थीहरु बन्दको कारण घर फर्कनुपर्दा आक्रोशित भएका छन् । विराटनगरको एक कलेजमा पढ्ने विद्यार्थीले आज विहान आक्रोश पोख्दै भने ” कक्षा १२ को विज्ञानको कोर्स सकिएको छैन , परिक्षा नजिक आइसकेको छ , यस्ता बन्दले कोर्स सकाउन गाह्रो पर्छ” । कक्षा १२ को ,परीक्षा मिति नजिक आएको तर कोर्स सकिन नसकेको अवस्थामा विद्यार्थीहरु बन्दले पिडित भएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…