• इलाम/ माघ २४ गते, इलामकाे दक्षिणी चुलाचुली गाउँपालिका स्थित रहेका नाट्य संस्था चुलाचुली रंगमञ्चकाे पाँचौ प्रस्तुति नाटक माङ्गेना फाल्गुन २ गते मञ्चन हुने भएको छ । प्रेम दिवसका दिन अवसर पारेर मञ्चन हुन लागेका उक्त नाटक लिम्बू समुदायको संस्कृतिमा अाधारित छ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महाेत्सवमा छनाैंट भएको यश नाटक फाल्गुन १६ गते मण्डला थिएटर मा मञ्चन हुने भएको छ ।

    उक्त महाेत्सवमा ९ वटा देशका ३० वटा नाटक मञ्चन हुने रंगमञ्च संस्थाले जानकारी गराएकाे छ । नाटक परिकल्पना निर्देशन चेतन अाङथुपाे, कथा जितेन पन्धाक, पाेष्टर डिजाइन देउ कुमार राई, नाटकमा केशर भुजेल, गाेमा याेङहाङ, रमिता राई, जेम्स लिम्बू , दिपेश धिमाल, सन्जय लाम्गादे, प्रविन मगर, राज फागाे, विवेक खतिवडा, सन्ताेस गिरि, लाइटमा संजित राई, साउण्डमा दिलहाङ सम्हाम्फे, कार्य व्यवस्थापन सुर्य लिम्बू रहेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…