• मोरङ । समाजसेवी देवेन्द्र लुईटेलले कानेपोखरीमा रहेका सन्थाल समुदायका बिभिन्न व्यक्तिहरुलाई दोसल्ला ओडाई सम्मान गर्नुका साथै माराङ्गबुरू सन्थाली युवा क्लवका अध्यक्ष दुर्गा टुडुलाई खेलकुदका सामाग्री प्रदान गरेका छन् ।
    पिनाकल ज्ञानमन्दिरका प्रिन्सपल तथा माराङ्गबुरू सन्थाली युवा क्लवका संयोजक सितल टुडले संचालन गरेको खेलकुद सामाग्री तथा पुरस्कार बितरण कार्यक्रममा लामो समयदेखि समाजसेवामा क्रियाशिल लुईटेलले समग्र मोरङको विकासको लागि आफ्नो सधै सहयोग रहिरहने बताएका छन् ।

    समाजसेवी लुईटेलबाट सम्मानित हुने व्यक्तिहरुमा विजय किस्क, नेत्रे मुरमु , रबिभुमि मुरमर , बब्लु मर्डी , दामु सोरेन , बोदे टुडु र अमिन किस्कु रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…