चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी पूर्व पत्नि मिना ढकाल पछिल्लो एक वर्षदेखि चर्चामा छिन् । गीत संगीत, अभिनय र बुटिकमा ब्यस्त मिनाले मनोजलाई डिर्भोस दिएको वर्षदिन बढी भइसकेको समयमा लेटेस्ट नेपालले मिनासँग विशेष कुराकानी गरेको छ ।
वर्षदिनदेखि आमाछोरी नामक बुटिक संंचालनमा ल्याएर औधी ब्यस्त बनिरेहकी मिनाको भावी योजना के छ ? सोही विषयमा लेटेस्ट नेपालले गरेको विशेष कुराकानी हेनुहोस् भिडियोमा जस्ताको त्यस्तै जहाँ मिनाले आँफुले निर्माण गर्ने फिल्म र भविष्यका बारेमा समेत खुलेर कुराकानी गरेकी छिन् ।