• लेटाङ । मिक्लाजुङ् गाँउपालिका १ रमिते बाट अम्लिसो कुच्चो को भारी बोकेर जाँते तर्फ आउँदै गरेको को १ च ९३२४ नम्बर को पिक अप बिहिबार साँझ ५ बजे दुर्घटना हुँदा एक जनाको घटना स्थल मै मृत्यु भएको छ भने सो दुर्घटनामा परि दुईजना सख्त घाईते भएका छन ।
    दुर्घटना मा परी मृत्यु हुनेमा पिक अप चालक लेटाङ ८ का बर्ष ४२ का नगेन्द्र खड्का रहेका छन् भने ,घाईते हुई जना को नाम र वतन खुल्न नसके को र उनीहरु लाई उपचारको लागि विराटनगर तर्फ लगिएको इलाका प्रहरी कार्यलय उर्लाबारी प्रहरीले जनाएको छ ।
    रमिते बाट अम्लिसो कुच्चो बोकेर हिडेको पिक अप गाडि स्थानिय क्षेत्री खोलाको उकालो चड्ने क्रममा दुर्घटना हुँदा गाडी करिव १ सय ५० मिटर तल खोँचमा खसेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…