प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मङ्गलवार रासस प्रदेश नं १ को कार्यालय विराटनगरको प्राङगणमा आयोजित संघीय संरचनामा राससको भूमिका तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट समाचारदाता मोरङ उर्लाबारीका सुमन घिमिरेलाई पुरस्कृत गर्दै ।