•  

    झिलझिले, फागुन १० ।
    झापाको शिवसताक्षीमा जारी दोश्रो मेयरकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा उपाधिहोडको वडा नम्बर ११ पहिलो चरणवाटै वाहिरिएको छ । १—० को झिनो अन्तरमा ११ नम्बर वडालाई हराउदैै वडा नम्वर ८ क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
    जितका लागि वडा नम्बर ८ का सुमन लिम्वुले १ मात्र निर्णायक गोल गरेका थिए । वडा नम्बर ११ का गोल किप्पर अर्जुन राईले समातेको वल मैदानमा खसेपछि अन्तिम ८७ मिनेटको खेलमा निर्णाय गोल भएको थियो । खेलको म्यानअफदी म्याच विजेता टिमका गोल कर्ता सुमन लिम्वु घोषित भए ।


    झिलझिले स्थीत गणेशमान शिह अध्ययन प्रतिष्ठानको खेलमैदानमा गएको फागुन ७ गते देखि जारी प्रतियोगिता १८ गते समापन हुने प्रतियोगिताको विजेता वडाले नगद ७५ हजार र उपविजेताले ४४ हजार नगद सहित मेडल र ट्रफि पाउने खेलकुद विकास समिति शिवसताक्षीका अध्यक्ष फुर्वा तामाङ्गले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…