• काठमाडौँ – केहि समय अघि माइतिघर मण्डलामा पेटिकोट आन्दोलन भनेर पिडित नारीहरुको मलम बन्छु भन्दै हिडेकी सावित्री सुबेदीले गरेका काला कर्तुत बाहिरिदै आएका छन्।बलत्कार पछि हर्टा गरिएको कंचनपुर कि निर्मला पन्तको न्यायको लागि भनेर केहि समय अघि बिभिन्न ठाउँ अनि सम्बन्धित निकाय पुगेर न्याय दिएर नै छोडछु भन्ने साबित्रिले पिडितहरुबाट रकम असुली गर्ने पाइएको छ ।आज भन्दा २ वर्षा अघि रामेछाप कि अस्मिता बि क ले पर्बतका एकजना व्यक्ति संग अन्तरजातीय बिबाह गरेकी थीइन।अन्तरजातीय बिबाह गरेकी अस्मितालाई केटा पक्षका परिवारले न स्वीकारे पछि अस्मिता न्यायको लागि सावित्री कहाँ पुगेकी थिइन ।अधिकार कर्मीका रुपमा परिचित सावित्री सुबेदीले त्यति बेला अन्तरजातीय मुद्दा मिलाउछु भन्दै केटा पक्षबाट रु. एक लाख र अस्मिताबाट पनि पैसाको बार्गेनिङ्ग गर्दै अस्मितालाई उल्टै तिमि कामिनी हौ बाहुन को परिवार ले स्वीकार गर्दैन भन्दै अस्मितालाई अझै पिडित बनेकी थिइन ।

    त्यति बेलाको अबस्थामा अधिकार कर्मीको रुपमा चिनिएकी सावित्रीले एक लाख लिएको थाहा पाएर पनि केहि गर्न न सकेकी अस्मिता अहिले आएर आफ्नो दुखेसो पोख्ने ठाउँ पाएकी छिन ।अस्मिता भन्छिन “त्यति बेला अधिकार कर्मी झैँ लाग्यो केहि गर्न भन्न सकियन,अझै उल्टै पिडित भएर बसे बल्ल अहिले चिने,सावित्री कै कारणले मा जिबन भरको पिडित भएर बस्नु परेको छ भन्दै भक्कनीइन “बाकि यस बिषयमा सावित्री संग कुरा गरिएको छ।जसरी आफ्नै आमा बा बाट पनि मुद्दा हालेर ५ लाख लिएको पनि अहिले सामाजिक संजालमा भाइरल नै छ ।पिडितबाट पैसा लिएको अथवा पिडित लाई अझै पिडा दिएको के हो भनेर जसरि सावित्री संग कुकानी गरिएको छ,जस्ताको त्यसति यो भिडियो हेर्नुस :-

    https://www.youtube.com/watch?time_continue=217&v=ht3QixEY-GU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…