• बाहुनडाँगी । रामनगर जेसीजको आयोजनामा एक दिने लोम अफिसर ट्रेनिङ सम्पन्न भएको छ । सुनवल १२ हिमालयन होटलमा सम्पन्न तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर कमल भण्डारी रहनु भएको थियो । उपाध्यक्ष सिनेटर भण्डारीले शाखाका पदाधिकारीहरुलाई तालिममा सहजीकरण गर्दै वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले ल्याउनु भएको राष्ट्रिय प्रकरण ''Rise to Lead''का बारेमा प्रकाश पार्नु भएको थियो ।
    शाखा अध्यक्ष हिमा न्यौपानेको सभापतित्व तथा राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाईले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव भगवती बस्यालले गर्नु भएको थियो । कार्यक्रमको संयोजक भविश्वरा चापागाई रहनु भएको थियो भने प्रकरण निर्देशक तारा पाण्डेको विशेष सहयोग रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…