• रातोकलम अनलाइन 

    क्वालालम्पुर,मार्च-३

    स्थापना कालदेखि नै मजदुर हक हित निम्ति निरन्तर अाबाज उठाउदै अाइरहेको र एकिकृत जन क्रान्तिको माध्यमबाट बाकीँ क्रान्ति पूरा गर्ने लक्ष्य सहित प्रवास मा पनि संगठन बिस्तार एबम सुदृढीकरण अभियान लाई तिब्रता दिइरहेको बिप्लब निकट नेकपा मलेशियाले क्षेत्रीय समिती गठन गरेको छ।

    मुख्यत विप्लव नेतृत्वको नेकपा ले चलाएको राष्ट्रिय स्वाधिनता र जनजीविकाको मुद्दा सधै दलाल भ्रष्टचारि तस्करी माथि गरिरहेको संघर्ष ले गर्दा सम्पूर्ण नेपाली श्रमिकयुवाहरु प्रवास बाटै उत्साहित रुपमा साथ समर्थन जनाउँदै एक जुट भई अगाडि बढने क्रमले निरन्तरता पाइरहेको छ।

    पाटीका सेक्रेटरी क.महेश वलिले राज्यले अहिलेसम्म कुनै पनि जनताको हितमा काम नभएको र प्रवासमा भएका लाखौं मजदुरहरुले करोडौं रेमिटेन्स भित्र्याउने काम गरेको मन्तब्यको क्रममा बताए। उक्त रकम राज्यको भ्रष्ट नेताहरुले भ्रष्टाचार गरेको भन्दै आफ्नो भनाइहरु राखेका थिए ! साथै संगठन निर्माण र क्रान्तिको अवाश्यकता बारे अध्यक्ष : क. बिजय लामा र उपाध्यक्ष: क. तुफान ले प्रष्ट गर्दै सम्पूर्ण नवगठित समितिका लाई शुभकामना दीएका थिए।भने हुकुम केसिको अध्यक्षतामा ११ जना सम्मिलित नया क्षेत्रीय समितिको गठन भएको हो।

    १) अध्यक्ष : हुकुम केसि
    २) उपाध्यक्ष : कमल थापा
    ३) महासचिव : नारयण खत्री
    ४) कोषाध्यक्ष :श्याम बहादुर लामा
    सदस्याहरु
    ५) सन्जय कुमार महत्तो
    ६) बिनय राम पुरि
    ७) चन्द्र थापा मगर
    ८) कृष्ण श्रेष्ठ
    ९) भोला उप्रेती
    १०) सिजल तमु
    ११) बैँस बाहादुर चौधरी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…