• काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको छ ।

    कांग्रेस भित्र रस्सा कस्सी चलेको छ ।

    कांग्रेस शभापति शेरबहादुर देउवा समुह तनावमा परेको छ । पछिल्लो समय देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै मोर्चाबन्दी कसेको छ ।

    अहिले पौडेल समूहलाई कृष्ण प्रसाद सिटौला समूहले पनि साथ दिएको छ । सानो मोर्चा भए पनि उनी अहिले उनको समुह सक्रिय भएर लागेको छ ।

    दुवै समूह सामूहिक रुपमा गोप्य छलफलमा जुटेका छन् । देउवाले पार्टीमा विधि र विधान नमानेको र एकलौटी ढंगले अघि बढेको उनीहरुको आरोप छ ।

    बहुमतका आधारमा पेलेर विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।

    नेता प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा। शेखर कोइराला,डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल, कमला पन्तलगायत नेता छलफलमा जुटेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…