• ओम आचार्य

    प्रेस स्वतन्त्रतावाटनै प्रजातन्त्र वलियो हुन्छ , जहा प्रजातन्त्र हुन्छ त्याहा नागरिक स्वतन्त्रता मानवाधिकार हुन्छ । विश्वेश्वर कोइराला , गिरिजा प्रसाद कोइराला को राजनैतिक इतिहासको उच्च प्रसंसा गर्दै वर्तमान सरकार को कार्य शैलिमा असन्तुष्टी जनाउदै विकास सुस्त छ , यो सरकारले केही गर्न सकेन यो कुरा प्रतिपक्षले उठायो भने काम गर्ने अवसर दिएन भन्छ यतिका दिन सम्म चुप लाग्यो अव चुप लाग्दैनौं उक्त कुरा विराटनगरवाट प्रकासित हुने दैनिक न्यु सृष्टिको आठौं वार्षिक उत्सव को उद्घाटन को क्रममा नेपाली काग्रेसका सभापति देउवाले वताउनु भएको हो ।

    पाटी सभापति शेरवहादुर देउवा र ने का के सदस्य डा. शेखर कोइरालाको हालका दिनमा बडिरहेको तिक्ततामा पाटि सभापतिले विराटनगरमा आउदा के बोल्छन भन्ने आम जिज्ञासा त्यस्तो केही खासै टिप्पणी नगरे पनि विमानस्थला पत्रकारहरुको एक प्रस्नमा देउवाले भने शशांकले र सुजताले नबोल्दा हुने तर शेखरले निरन्तर मेरो बिरुध्दमा बोलेको मैले सम्झाउदा पनि बोल्न नछाडेकोले, मैले त्यस्को जवाफ दिएको हु ।

    डा. शेखर कोइरालाको अभिव्यक्तिको प्रसंगमा कार्यवाही हुनुपर्यो नि संचारकर्मी प्रस्नमा बोलेकै भरमा कार्यवाही भने नगर्ने कुरा वताउनु भयो ।

    महासमितिको वैठकवाट स्वत प्रतिनिधि हुने व्यवस्था नभएको र त्यो भावना विपरित वहुमतिय प्र्णालिवाट केन्दिय समीतिवाट पास गरेको निर्णय प्रति असहमति राखिरहेको सन्दर्भमा आफ्नो प्रतिरक्षामामा महासमीतिकोको म्यान्डेट अनुसार विधान पास गरेको दावि सभापति देउवाको रहेको थियो ।

    केही दिन पुर्व डा. शेखर कोइराला विराटनगरमा आउदा कार्यकर्ताको उपस्थिति अत्यन्त उत्साहजनक रहेको थियो त्यो भन्दा धेरै उपस्थिती गराउने होड़ जस्तै गरि उपस्थिती देखाएका कार्यकर्ता डा. शेखर आउदा पनि तिनै कार्यकर्ता रहेको देखिन्थे फरक यति थियो मोरंगको राजमार्ग उत्तर र केही दक्षिणका कार्यकर्ताको थप उपस्थिती देखिनथ्यो ति क्षेत्र मोरंग सभापति डिग वहादुर लिम्बुको पकड़ क्षेत्र मानिन्छ । र स्वय पाटी सभापति देउवाको स्वागतमा देखिन्थे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…