• फागुन २५,पथरी
    नगर प्यावसन कमिटिको आयोजनामा सञ्चालित अन्तर विध्यालय लोक नृत्य प्रतियोगितामा बाल्मीकि मेमोरियल सेकेन्डरी स्कुल प्रथम भएको छ ।
    प्रतियोगितमा नगर कमिटिमा आवद्ध नगर क्षेत्रका १५ वटा सस्थागत विध्यालयहरुको सहभागिता रहेको थियो ।
    जसमा वाल्मीकी प्रथम,एभरेष्ट दोस्रो र रेड स्टार र भुपू सैनिक विध्यायले तेस्रो स्थान हासिल गरेका छन् ।
    विजयी विध्यालयलाई नगद ५,४ र ३ हजारका साथमा ट्रफि र प्रमाण पत्रले सम्मानित गरिको नगर प्यावसन अध्यक्ष उपेन्द« कडेलले बताए ।


    आधारभुत तहका विध्यार्थीहरुको सहभागितामा भएको सो कार्यक्रमले विध्यार्थी भित्र रहेको अन्र्तनिहीत प्रतिभालाई प्रस्फुटन गर्दै सनै उमेरमा स्टेज मा आफ्नो प्रतिभा प्रस्तुत गरि अत्मवल बढान सहयोग गरेको कार्यक्रमका विशिष्ट अथिति मोरङ प्यावसनका अध्यक्ष अर्जुन वस्नेतले वताए ।
    पथरीशनिश्चरे नगरमा रहेका प्याब्सनमा आबद्ध विध्यालयका विध्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने र नेपालीको लोक संस्कृतीको सिकाईमा टेवा पुर्याउने उदेश्यले लोक नृत्य प्रतियोगिता आयोजना गरेको नगर प्याब्सन अध्यक्ष उपेन्द्र कडेलले बताए ।
    विजयी बिध्यालयलाई कार्यक्रमका विशिष्ट अतिथी प्याब्सन मोरङ अध्यक्ष अर्जुन बस्नेत कार्यक्रमका सभापति उपेन्द्र कडेल लगाएतले पुरस्कार प्रदान गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…