• काठमाडौं । प्रेमले सृजना गरेको अन्तर वेदनाहरु, पीडाहरु र ती छटपटहरु घात माथि अघात र अन्तर घात अनि त्यो मानसिक अवस्था । प्रेमको अपमान संसार माथिको निर्लञ्ज धावा मुरताको पराकाष्टा, जीवनमाथिको पाशविक आभुसण । अपमानित जीवन नरकाष्टमहानरक जीवन जहा शाान्ति शून्य, सुखमाइनसमा । अपमानले सृजना गरेका घातक स्थिति हरु ।

    जीवन जिउनुको अर्थको खोजिमा,तुलना मृत्यु प्यारो कि जिवन । उपेक्षाले निम्त्याएको एक्लो पन जहा अरु कसैको उपस्थिति हुदैन । एउटा उजाडपन, निराशाको सगरमाथा, अफे जन्मको ग्लानो । तिरस्कारले ल्याएको खालीपन जहा आफूसंग केही कुरा वाकी नरहेको जीवानु भूति, आफ्नो संसारमा कोही नभएको सहानुभुति घृणा प्रेमको प्रति द्धन्द्धी, बर्बादीको नेतृत्व संसारको सत्यता घृणाले निम्त्याउने बर्वादीहरु, एक भौतिक जीवनमाथिको भीषणधावा आकमण । माथिको भिषण युद्ध जहा सम्पुर्ण संसार आक्तभूत गरिन्छ ।

    भित्रको भीषण युद्धमा कुनै दोस्रो मनिसको उपास्थिति सम्भव छैन । त्यहा जे जस्ता घटनाहरु घट्द छन् । ती सवै घटनाहरुको सामना त्यो एक्लै ले गर्ने छ । मिन्ड भनेको त्यो संसार हो जहा भौतिक संसार, भौतिक शरीर तथा वस्तुहरुको उपस्थितिमा हुन्छ भनेर भनिन्छ । मानौ हाम्रो दाहिने हातले बाया हातको सहायता माग्नु पर्यो भने उसले सिधै म्यासेज पठाउन सक्दैन, त्यसको लागि उसको दिमागको सहायता माग्छ र दिमागले बायाहातलाई आदेश दिन्छ दाया हातलाई सहायता गर्दा यसबाट के पुष्टि हुन्छ । प्रेमको प्रत्याभुति जीवनको बास्तविक अनुभूति हो । अफ्नो प्रेमले तथा मात्र आफ्नो समन्धलाई सम्भव छ । लेख प्रेममा धोखा वास्तविक जीवनको अनूभूति हो।जव मानवले वा व्यक्तिले आत्म प्रेम गर्दैनतव उसबाट अन्य प्रेमको अपेक्षा गर्नु कोटा कल्पना हुन जान्छ ।

    जसले प्रेममा धोखा खाएको छैन उसले प्रेममा कम्तीमा एक चोटी धोखा खाइसकेको व्याक्तिको जति संसारलाई कहिल्यै अनुभूत गर्ने छैन् । प्रेममा धोखा वास्तविक जीवनको अनूभूति हो । संसारको प्राप्ती अनि एउटा जीवनको समाप्ति र पुर्नजीवन पनि ।प्रेममा धोखा पाइसके पछि मानसिकताले एउटा यास्तो अनुभूति गर्नेछ । र त्यसै मामानसिकता लागिरहने छ , जुन एक मात्र कुरा हुनेछ । जव मानसिकताले बारम्बार एउटा कुरामा आफूलाई लगाइ रहन्छ । त्यतिखेर मष्कीस्तामा एक प्रकारको भयङ्र ठुलो तथा खतरनाक दर्द वा भिषण पिडाको अनुभूति हुन्छ । मानसिकता ले अन्य कुरामा आफुलाई लगाईर हर्दा त्यो अनुभूति नहुन सक्छ तरधोका खाएको एउटा यस्तो ज्ञान जुन हजारौ वर्ष सम्मको अध्ययन र अनुसान्धान तथा तपस्याबाट पनि प्राप्त हुने छैन ।

    त्यो रहस्य पूर्ण प्राप्ति केवल धोका पछिको अवधिमा पुगेको दिमाग बाट मात्र सम्भव छ । त्यो अत्यान्तै महत्वपूर्ण तथा मानव सभ्यताको असिमित उर्जा जो कैसैलाइ प्राप्त हुन सक्छ । जसले प्रेम गरेको दोङग गरे रचेको छ उसले धोकाखादा पनि त्यो ज्ञानको आसपास कहिल्यै पुग्ने छैन । जसले सामान्य प्रेममा आफुलाइ सम्लग्न गराएको छ तर धोकापछि असामान्य स्थितिको सामना गरिरहेको छ र पनि त्यो आफ्नो दिमागमा भइरहेको गतिविधिको सहि विश्लेषण निकाल्न सकेको छैन भने उसले पनि त्यो ज्ञान हासिल गर्न कठिन पर्नेछ । जो प्रेममा पूर्ण रुपमा निमग्न छ तर त्यो धोकाको सामना गर्ने हिम्मत वटुलेको छैन भने धोका पछि उसले आफनो कातर पनको सिकार हुनु पर्नेछ ।

    त्यस्ता कातरलाई त्यो ज्ञानको असिमित शक्तिले पेल्नेछ । अर्थात उसले थेग्न नसक्ने अवस्था र उसले पनि आफुले त्यो ज्ञानको स्वद लिएको थाह पाउने छैन् ।जसले आफ्नो प्रेमिकालाई अथात प्रेमिलाई आत्याधिक प्रेम गर्छ तर सच्चा तवरले होइन पूर्णरुपमा वनावटी शैलिमा अपनाएको छ भने पनि उसलाई धोका पछि त्यो ज्ञान प्रप्थ हुने छैन । त्यस्तै जसलेको मानसिक भेतनाको पूर्णरुपमा विकास भइरहेको छ भने त्यस्ता व्याक्तिलाई धकेका पछि असिमित ज्ञान भण्डार गर्न नसक्ने स्थितिको सामना गर्नु पर्नेछ ।

    त्यस्ता व्यक्तिलाई आफु त्यो ज्ञानले प्रवेश गरेको पत्तो समेत लाग्न नसकेको स्थिति हुन्छ । कस्ता प्रेमि, प्रेमिकालाई त्यो ज्ञान प्रप्त हुन्छ त यो सवालको दायरामा आउन सक्ने व्यक्तिहरुमा अग्रणी स्थानमा आउने छन ।दार्शनिकहरु ज्ञानी महाज्ञानीहरु राम्रो समन्ध भएका वैज्ञानीकहरु महान चिन्तक तथा विचारकहरु आदि इत्यादि त्यस्तै साहित्यकारहरु कलाकारहरु तथा अन्तर चतना भएका संगितकारहरु र सहि अर्थमा राजनितिक अन्तर चेतना बोकेका व्याक्तिहरुमा त्यो ज्ञान प्राप्त हुने सम्भावना रहन्छ ।हामिले ज्वलन्त उद्यारणका रुपमा महान दार्शनिक चिन्तक तथा विचारक मानव सम्यताका महान हस्ती सुकरातलाई लिन सक्छौ । उनमा प्रेम गर्ने आफ्नै जीवन साथिबाट भयानक ठुलो धोकाको अनुभूति गर्नु परेको थियो । उनि चाहान्थेन आफ्नो लोग्नेले पनि अन्य समाजका प्रतिष्ठित व्याक्तिले लोग्ने मान्छेले जस्तै धन दौलतको जुगाड गरुन र आफ्ना इच्छा आकांक्षालाई परिपूर्ति गरुन ।

    आफु पनि फेसन गरेर सुन्द वनेर हिड्न र आफनो सान वढाउन तर सुकरात स्वभावैले ती झिना मसिना कुरामा कहिल्यै ध्यान दिदैनथ्य । उनि त एउटा मिसन लिएर अघि बढेका व्यक्ति थिए । उनले आफैलाई भनेका छन । अफुले लिएको मिसनमा अघि बढेको व्यक्तिलाई ति झिना मसिना कुरामा अल्मिल्नु सम्भव थिएन र सम्भव भए पछि उनि चाहादैन । आफ्नो कुरुपताको नजासि अनुभुति भएको थियो । तर त्यो कुरुपतालाई आज हजारौ हजार विश्वविद्यालयमा अर्थ पुर्ण रगम्भिर अध्यायन अनुसन्धान भइरहेका छन् । तर त्यो सत्यको नजिकसम्म पनि पुग्न सकेको छैन ।

    एउटै सुन्दर वस्तु ज्ञान मात्र हो ।भन्ने उनको मान्यता थियो । उनको भनाईरहेको थियो म ऐना हेर्छ कारण आफ्नो कुरुपतालाई ज्ञानको सुन्दरताले सुन्दरतालाई वचाई राख्न ज्ञानको ढाक्यो कि ढाकेन । यदि व्यक्ति सुन्दर छ भने उसले त्यो सुन्दरतालाई वचाई राख्न ज्ञानको उज्जालोको जरुर त पर्दछ त्यस्तै यदि व्यक्ति कुरुप छ भने त्यो कुरुपतालाई ढाक्न ज्ञानको जरुरत पर्दछ ।तर त्यो महान चिन्तन उनकी जिवन भर धृणा गरिर हिन् । उनले सुकरातलाइ मानव इतिहास मै ठुलो धोका दिइन । जसको परिणाम सुकरातमा त्यो धोका पछिको दुर्ल भज्ञान हासिल भयो । त्यो आफ्नो समन्ध अनि राम्रो समन्ध उनले प्राप्त गरे । त्यो प्राप्ति मानव सम्भताको विकासमा कोशे ढुङ्ण सावित भयो । सुकरातमा विकासित भएकोले पछिका दार्शनिकलाई महान दर्शनहरुको प्रति पादन गर्नका सधै प्रेरित गरिरहेयो ।यसरो धोका पछि प्राप्त गरेको ज्ञान सत्यर अमर रहन्छ तथा हुन्छ । विश्व मानव समुदाय तथा मानवताको लागि यो कलम उठेको छ । पिडामा छुट पटाई रहेको बेला प्रेत्येक औसुका धोका थोपा यो दस्तावेजमा संकलित हुदै छन ।सत्यको खोजिमा निक्लेको मेरो जीवन प्रेमीकाको धोकाले कोरिएको मृत्यु्को बाटोमा रुमल्लिएको छ ।

    यो धोकाको, धृणाको तथामटा धाटाको पराजयको लागि यो महाशक्ति चेतनाको सन्देश वहाक कलम अघि बढाईरहेको छ ।म विश्व समुदायको समग्र विश्वको तथा प्रणी जगतको योद्धा भएर अघि बढने क्रममा एउटा यस्तो संसारमा प्रवेश गरेको छु । जहा सायदै अर्को कुनै व्यक्ति प्रेवश गरेको । जहा सायद अर्को कुनै व्यक्ति प्रवेश गर्ला । यो जीवनको सत्य मार्ग हो, एउटा काल्पनिक स्वर्गको अनुभूती, समग्र जीवनको उचाई एउटा महान संसार असल समन्ध जसमा विश्व समुदायमा आवद्ध चेतनशिल प्रत्येक व्याक्तिको पीडाहरुको अन्त्य गर्न सकिन्छ । यो संसार एउटा आजिवको पिडामा निरन्तर छट्पटाइ रहेको छ । जसलाई प्रत्येक जीवित प्राणले वरण गर्नु परिरहेको छ ।

    जसबाट मुक्ति दिलाउन यो धर्तिमा महा मानवहरुको जन्म भइसकेको छ । तर पनि त्यो पीडामा पुग्न सकिएको छैन् । विविध धर्म ग्रन्थहरुको संरचना गरिए मानव चेतनाले उल्लेखनीए सफलता मारेको छ । गौतम बुद्धले त्यो सत्यको खोजिको मार्ग रोजे दार्शनिक सुकरातले त्यहि सत्यकाृ लागि कुरवानि गरे र यशुले प्रेमको वाटो रोजे त्यहि संसारमाथिको बृहत प्रेमको लागि उनले भुसमा टासिनु पर्यो । त्यो सत्यको खोजि मानव सभ्यताको महाअभियान हो । मानव सभ्यताको लामो इतिहासले त्यो अभियानलाई याहा सम्मल्याइ पुर्याएको छ । आज हजारौ हजार विश्वविद्यालयमा अर्थ पुर्ण र गम्भिर अध्यायन अनुसन्धान भइरहेको छन ।

    तर पनि त्यो सत्यको नजिक सम्म पुगेको सकिएको छैन । मानव दिमाग सिमित वैज्ञानिक सत्यताको नजिक पुगेको छ । समस्त वैज्ञानिक रहस्यहरुर विश्व ब्रमाण्डको पर्दाफस भइसकेको छैन । यस घडिमा त्यस महा अभियानलाई निरन्तरता दिदै त्यो सत्यको नजिक पुग्न मेरो दार्शनिक अन्तर चेतनशिल जीवन समर्पित भएको छ । सत्यको लागि समर्पित दिमागले विश्राम लिएको एक वर्ष बितिसकेको छ । जुन संसारको हितको लागि सर्मपित भएको व्यक्तिगत जीवन हो त्यहि संसारको रणना दमै व्यतित भइरहेको छ ।

    यो कालखण्डमा आएर मानव जीवनले असिम उभारहरु पार गरिसकेको छ । त्यो जीवनको अनुभूती विल्कुल फरक ढंगबाट प्रभावित हुन थालेको छ । सवै सोचाइ हद परिवर्तन संसारमा संघारमा छन । जीवनको परिभाषा विल्कुलै जटिल हुन थालेको छ । जीवन अव साधुरा व्यक्तिगत जीवनमा सिमित भएका छैन एउटा असिमित अर्थको समष्टिगत रुप हुन पुगेको छ । जीवन जन्मदेखि परिमावित हुने मात्र रहेन । त्याहा भन्दाअघि बढेर जीवनले आफ्नो पहिचान खोज्नु पर्ने वेला आएको छ । यो अवस्थामा जीवनमा प्रेममा पनि परिवर्तन आएको छ ।

    यो अर्थ व्यापक रुपमा बस्नु पर्ने अवस्थामा छ । वैज्ञानीक अन्तर चेतनामा आएको व्यापकता संगै जीवन र प्रेममा पनि विल्कुल परिवर्तन आएको छ । वैज्ञानीक चेतना यति व्यापक अएको छ कि आज विश्वको जुनसुकै कुनामा अएको मानव हृदय संग अन्तरङ्ग गर्न मिल्ने अवस्थाको सृजना भएको छ । कमप्युटर साइन्सले मानव जीवनमा असिमित परिवर्तन सुरुवात गरिदिएको छ ।

    आजको मानवले अन्तरमनमा भावनाहरुलाई संकुचित गरेर वसि रहने अवस्था छैन ।आफ्नो विचारलाई इन्टरनेटमास पु¥याउनु पर्ने अवस्थामा पुगेको छ । यो व्यापक रुपमा विश्वव्यापी वन्दै गइरहेको छ । एउटा विश्वलला भित्रको अर्थ त्यति सहज र सरल हुने कुरा न हुदै प्रत्येक व्यक्ति विशेषले आफ्नो अर्थ खोज्न समर्थको परिचायड हुने गएको छ । यस कालखण्डमा दार्षनिक विचार राख्नु पर्ने चुनौतिको रुपमा यो धर्तिमा खडा भएको छ । मानवताले मारेको छलङ्ग र यसको विकास क्रमसंगै देखापरेका चुनौतिहरुको चिरफर गर्दै विश्व समुदायलाई सहि मार्गमा डोर्याउने कर्तव्य बन्न गएको छ । विशालता भित्रको सहजता र सहजता भित्र को सरलता आजको मानवको कर्तव्य वस्त्र गहनता बन्न गएको छ ।

    जेबी बिष्ट -

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…