• बाहुनडाँगी । दाङ महिला जेसीजको आयोजनामा शनिवार घोराहीमा नेतृत्वको लागि महिला भन्ने बिषयक बकतृत्व कला प्रतियोगितामा सम्पन्न भएको छ ।
    प्रतियोगितामा दाङ महिला जेसीजका सदस्य बसन्ता भण्डारी प्रथम हुनु भएको छ । जेसिजले आफ्नै सचिवालयमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता दाङ महिला जेसिजको अध्यक्ष जेसी रेखा शर्माले गर्नु भएको थियो ।

    दाङ महीला जेसिजका पूर्ब अध्यक्ष बिना बीसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमको संयोजन बसन्ती सुबेदीले गर्नु भएको थियो ।
    कार्यक्रममा आस्थापाठ उपाध्यक्ष जून कुमारी बुढाले गर्नु भएको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा पूर्ब अध्यक्ष जेसी बिना बीसी रहनु भएको थियो । दाङ महिला जेसिजको बकतृत्वकला प्रतियोगितामा २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव अनिता ढकालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…