• बाहुनडाँगी । देवदह जेसीज रुपन्देहीले शाखाका पदाधिकारी तथा सदस्यहरुको तालिम सम्पन्न गरेको छ । तालिममा शाखाका ३० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई मुख्य प्रशिक्षकका रुपमा देवदह जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर विजय गुरुङ र दिनेश खड्काले प्रशिक्षण दिनु भएको थियो ।
    शाखा अध्यक्ष केशव अधिकारीको अध्यक्ष्ता तथा निरुपित राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा पूर्व अधयक्ष बालकृष्ण रिमाल, निवर्तमान अध्यक्ष विष्णु न्यौपानेलगायतको सहभागिता रहेको थियो । कार्यकारीणी उपाध्यक्ष दुर्गा दाहालले संयोजन गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…