• काठमाण्डौ ,   २०७५ चैत्र ६ बुधवार

    होलीको अवसरमा उपत्यकामा रहेका मोरङ जिल्लावासी बुद्दिजिवि तथा वामपंथीहरुले एक कार्यक्रम गरि होलि मनाएका हुन्।
    उक्त अनौपचारिक कार्यक्रम बलभ दाहालको सक्रियतामा भएको हो ।

    होलीको अवसरमा शुभकामना आदानप्रदान गर्ने आपसी भाइचारा र सद्भाव कायम गर्ने उदेस्यले आयोजनागरेको कार्यक्रममा
    नेकपाका स्थाई समिति सदस्य हरिबोल गजुरेल नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारी (शुदर्शन ) को सहभागी रहेको थियो।

    होलीको अवसरमा शुभकामनादिंदै हरिबोल गजुरेल ले भने वामपंथी सररकारले राम्रो काम गरे विप्लव असफल हुने बताएका हुन तर
    बिकासको नाममा विद्यामान सरकारले बहुदलिय पंचायति व्यवस्था भन्दा फरक परिणाम दिन नसकेकोमा दुख ब्यक्त गरे, आफुले आफ्नै सरकारले नालायक काम गरेको सुइकार्दै उनले भने हामीले गरेको राम्रो कामले रेमिटेन्स आको नभई ? हामीले गरेको गल्तिको काराण त्यो पैसा आएको हो,
    र त्यसलेनै देश चलेको छ उनले भने - रेमिटेन्सकै कारण गाउमा केहि बिकास देखिएको भ्रम भएको र जनताको आधारभूत जीवनस्तरमा बिकास नभएको दाबि गर्दै, पूर्णत विद्यमान सरकारले बिकास गर्न नसकेकोमा दुख ब्याक्त गरे ।

    आयोजित कार्यक्रममा, पुर्व संसद तथा नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारी (शुदर्शन ) ले होली पर्वको अवसरमा समाजमा विद्यमान आपसी भाइचारा र सद्भाव कायम गरोस भन्दै शुभकामना दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…