उर्लाबारी,६ चैत
पत्रकार लिलाराज खतिवडाले देशमा विप्लवको आश्यकता रहेको बताएका छन् । पछिल्लो राजनैतिक अवस्थालाई सुधारमा ल्याउन अनि विकृतीका लागी पनि विप्लवको आवस्यकता रहेको औलाएका छन् ।
नेत्रबिक्रम चन्द, बिप्लवका पछिल्ला राजनीतिक कदमहरुबारे उनीसँग अन्तर्वार्ता लिन पुगेको युवा मन टेलिभिजनलाई उनले बुलन्द आवाजमा भने, “अब मुलुकलाई ओलि, प्रचण्ड वा भण्डारीभन्दा पनि बिप्लब चाहिएको छ ।”
आफ्नो नीजि समस्याको आहत पोख्दै पत्रकार खतिवडाले आरोप लगाए, “मेरो घर, परिवार र नातागोतामा समेत क्रिमिनल छन् । म उनीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउन चाहन्छु ।”
हेर्नुहोस् पुरै अन्तर्वार्ताः
https://www.youtube.com/watch?time_continue=471&v=naoCSoaTliQ