• विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा सरकारकोठाडो तोक आदेसवाट भएको हस्तक्षेपमा मोरंग कांग्रेसले आपत्ति जनाएको छ ।प्राज्ञिक थलोमा भएको ठाडो हस्तक्षेपले सेवा आयोगको काममा समेत प्रतिकुल असर परेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराएको छ।

    मोरंग पाटी सभापती डिगवहादुर लिम्वु ले ज्ञापन पत्र पेश गर्नु पुर्व हामी ले विधी संगत नियमसंगत सरकारबाट काम होस हामी यही अपेक्षा राख्छौं तर सरकार को यही रवैया रहे हस्तक्षेप हुदै गए प्रतिकार गर्दै जाने वताउनु भयो । सभापती लिम्वु ले हिजो फाल्गुण १० गते मोरंग प्रजिअ रमेश केशी र आफ्ना कार्यकर्ता विच सरकार को अधिनायकवाद प्रज्ञिक जस्तो स्वतन्त्र संस्थामा पनि ठाढो हस्तक्षेप ले चरम सिमामापुगेको कुरा वताउनु भयो ।

    प्रमुख जिल्ला अधिकारी मार्फ़त प्रधानमन्त्री एवं कुलपतिमा प्रेसित ज्ञापनपत्र सभापती लिम्बु ले पढेर सुनाएका थिए ।स्मर्णिय छ प्रधानमन्त्री विश्वविघालय का कुलपति समेत हुन ।

    पुर्वाआन्चल विश्वविघालय ले आफ्ना शैक्षिक एवं प्रज्ञिक गतिविधी अगाडी बडाउदै लगेको अवस्थामा विभिन्न तहमा पुर्वान्चल विश्वविघालय एन नियम भित्र रही नियुक्तियाँ प्रकृया भइरहेको र सेव आयोगले आफ्नो नीयमीत कार्य गरिरहेको अवस्थामा प्रधानमन्त्रीको ठाडो तोक आदेसवाट परिक्षा स्थगन गर्ने परिपत्र ले विश्वविघालय को गरिमा तथा स्वतन्त्रता माथी ठाडो हस्तक्षेप भएको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालयमार्फत् आइतवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउनेक्रममा जुलुस र नारा सहित जिल्ला प्रसासन परिशर भित्र प्रवेस गर्ने क्रममा पुगेका कार्यकर्ता र प्रहरी विच एकक्षण घम्सा घम्सी भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…