• कुमार खड्का चैत १६, पथरी
    मोरङको उर्लावारी स्थित मंगलवारेमा केन्दि«य कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औ रजतजयन्तिको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि राता रात वाटो कालो पत्रे गरिदै छ ।


    केही समय अगाडी सम्माननिय राष्ट्रपति आउँदा पनि कालो पत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लागाएको २४ घण्टा नवित्दै कालो पत्रे गर्न थालिएको छ ।
    विकाश र समृद्धिको नारा बोकेको ओली सरकारले यसरी राता रात बाटो कालोपत्रे गर्दा विकाश र समृद्धिले जनताको आँखामा छारो हाल्ने काम भएकोे स्थानिय बताउँछन् ।


    महेन्द« राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३०० मिटर लामो सो सडकमा उर्लावारी नगरपालिकाको ११ लाख ,प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्त समिति मार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद आर्याल वताउँछन् प्रतिष्ठान उर्लावारी ३ मंगलवारेमा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…