• कुमार खड्का चैत १७, पथरी
    प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश र समृद्धिको बाटोमा लाग्न आव्हान गरेका छन् ।
    वर्तमान सरकार विकाश निर्माणको कार्यमा तिव्र गतिका साथ लागि रहेको वताउदै उनले युवा पुस्तालाई हिम्मतका साथ राष्ट्र निर्माणमा लाग्न आग्रह गरे
    देश विकाश मा सवैको साथमा सरकार रहेको वताउदै प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रको विकाशमा स्थानिय युवाको महत्वुर्ण भुमिका रहने वताएका छन्


    सरकार प्रतिष्ठानको विकाशको प्रयासमा मात्र साथ नभएर स्थानिय जनताको विकाशको प्रयासमा कृषि,उद्यम,व्यावसाय र युवा हरुले सारेका विकाशका प्रयासमा सरकार साथ रेहेको वताउदै ओलीले आत्मविश्वासका साथ विकाश प्रयासमा लाग्न अव्हान गरेका छन् ।
    ओलीले आइतबार मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ३ थापा चौकमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन पश्चात रजतजयन्ती समारोहलाई सम्वोधन गर्दै यस्तो वताएका हुन ।
    प्रतिष्ठानले रजतजयन्तीको अवसमा वर्षीक प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना समेत प्रस्तुत गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…