• बाहुनडाँगी । चारआली जेसीजको आतिथ्तामा पार्लेमेन्ट्री प्रोस्युडर मल्टि च्याप्टर तालिम सम्पन्न भएको छ ।
    बाहुनडाँगी जेसीज, बुधवारे जेसीज, धुलावारी जेसीज, मेचीनगर लेडी जेसीज, अर्जुनधारा जेसीज र भद्रपुर जेसीजको सयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीले गर्नु भएको थियो । सहभागिलाई नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष भीम गिरीले प्रशिक्षण गराउनु भएको थियो ।
    तालिममा नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, क्षेत्र क की तालिम आयुक्त कविता शर्मा, बाहुनडाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेती, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडा, मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु खनाल, अर्जुनधारा जेसीजका अध्यक्ष टिआर गौतमलगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन महासचिव सञ्जय निरौलाले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…