• बाहुनडाँगी । त्रिभुबननगर जेसीजको सप्ताहब्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन पनि विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
    बैशाख १ गतेबाट शुरु भएको यस वर्षको सप्ताह अन्तरगत मंगलबार सरसफाई, बृक्षारोपण र जेसीज मार्ग बोर्ड स्थापना गर्ने कार्यक्रम गरेको छ ।

    कार्यक्रमका लागि घोराही उपमहानगरपालिका, लोटस् तालिम सेन्टर, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सहयोगमा उक्त कार्यक्रम जेसीजले गरेको हो । हरेक बर्ष जेसीजले नयाँ बर्षको सुरुवातसंगै सप्ताहब्यापी रुपमा विविध कार्यक्रम गरी सप्ताहब्यापी रुपमा कार्यक्रम गर्दै आएको छ ।

    त्यस अबसरमा घोराही उपमहानगरपालिका १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, चेम्बर अफ कमर्सका अध्यक्ष दिपक सुबेदी, बल पुन, जेसीजका कार्यकारी उपाध्यक्ष रबिकिरण केसी, कार्यक्रम संयोजक किरण न्यौपाने, महासचिब रोशन दाहालले बोल्नुभएको थियो । यसैबीच आज बुधबार बैंकर्श र जेसिजबीच मैत्रीपुर्ण फुटबल प्रतियोगीता हुने शाखा अध्यक्ष बसन्तराज अधिकारीले बताउनु भयो ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…