• पथरी । मिस पथरी शनिश्चरे २०१९ को टाइटल पञ्चायत माविकी छात्रा रिजु भट्टराईले बुधबार राति चुमेकी छिन् । माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै रिजुले ताजसहित नगद ७५ हजार रुपैँया हात पारिन् ।

    प्रतियोगिताको फस्ट रनर अफ पथरी बहुमुखी क्याम्पसकी छात्रा तुलसा नेम्वाङ, सेकेन्ड रनर अफ रेजिना राई घोषित भइन् । उनीहरुले क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

    सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा अस्मिता तामाङलाई फोटोजेनिक फेस, रिजु भट्टराईलाई बेष्ट पर्सनालिटी, रेजिना राईलाई मिस ट्यालेन्ट, रोमा गुरुङलाई पब्लिक चोइज, तुलसा नेम्बाङलाई बेस्ट स्माइल टाइटल प्रदान गरिएको थियो ।

    तस्वीरः गोपाल काफ्ले

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…