• पथरीः पथरीमा अान्दाेलन चर्किदै गएकाे छ । प्रहरीले बल प्रयाेग गर्न खाेज्दा अवस्था झन असामान्य बन्दै गएकाे हाे । रीना हत्या प्रकरणमा दाेषीलाइ कारवाही नगरे सम्म अान्दाेलन जारी राख्ने बताउँदै अाएका स्थानीय र प्रहरी बिच पटकपटक झडप भएकाे छ ।

    झडपकाे क्रममा प्रहरीकाे लाठि लागेर पथरी शनिश्चरे १ का जीतबहादुर लावती घाइते भएका छन् । उनकाे टाउकाेकाे पछाडीकाे भागमा चाेट लागेकाे छ । उनले पथरी अस्पतालमा उपचार भइरहेकाे छ । अहिले उनकाे अवस्था सामान्य बन्दै गएकाे छ ।

    त्यस्तै पथरी ९ की मञ्जु पाैडेल पनि घाइते भएकी छिन्र । उनलाइ प्रहरीले हानेकाे टियर ग्याँस लागेर घाइते भएकी हुन्र । उनकाे अहिले पथरी अस्पतालमा उपचार भइरहेकाे छ ।

    नगरकी उपमेयर पनि टीयर ग्याँस लागेर सामान्य घाइते भएकी छिन्र । विहान ९ बजे देखि बजार पसल बन्द छन्र भने पूर्व पश्चिम हाइवे खुल्न सकेकाे छैन । सवार साधान वाइपास गरेर गुडिरहेका छन् । सडकमा उच्च सुरक्षा निगरानी रहेकाे छ भने स्थानीकाे भिड उतिकै बढिरहेकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…