• काठमान्डाँै । ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । ‘द हिँडेन ट्रेजरर ’ले आयोजना गर्ने मिस नेपालको २५ औँ संस्करणमा २१ वर्षीया कर्माचार्य अन्तिम २५मा छनौट हुन सफल भएकी हुन् ।

    देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । काठमान्डाँैका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । उनी विगत ७ महिना देखी नेपाल इन्ट्रिगेटेड ब्लाइन्ड डेभ्लोमेन्ट असोसेसनमा आबद्ध रहेकी छन ।

    उनले लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने नितिकाले समाज परिवर्तका लागी युवाको सक्रिता अधिक हुनुपर्ने सोचका साथ अगाडि बढेकी छन ।



    उनले दृष्टिविहिनका लागी स्टार वियोङ द क्लाउड भन्ने प्रोजेटलाई आफनो जिवनको मुख्य लक्ष्यको रुपमा अगाडि बढाएकी छन । जसबाट दृष्टि गुमाएका बालबालिकाको लागी विभिन्न सिपमुलक र दिर्धकालिन रुपमा उनीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने अपेक्षाका लागी आफनो प्रोजेक्टलाई अगाडि बढाएकी छन ।



    सन् २०१६ को मिस इ कलेजकी विजेता , फ्रेस फेस २०१६ की विजेता , मिस इण्डिया सव कन्टेस्टेन्ट २०१७ को सेकेण्ड रनर अप बनिसकेकी कर्माचार्य मानव सेवा र सकारात्मक परिवर्तनलाई मुख्य केन्द्रिविन्दुमा राखेर काम गर्छिन । निरन्तर सामाजिक सेवामा सक्रिय नितिका मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकि छिन् । उनलाई हाम्रो तर्फबाट हार्दिक शुभकामना ।।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…